बबई नदीमा डुबेर दाजुभाइको मृत्यु
काठमाण्डौ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा १८ वर्षका दीपक परियार र १६ वर्षका दिपेश डुबेका थिए । अस्ति सोमवार भारतबाट फूपूको घर बबई आएका दाजुभाइको हिजो नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार