घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलकाे मूल्य यथावत
काठमाडाैं । नेपाल आयल निगमले डिजेलकाे मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाउने निर्णय गरेकाे हाे । अब काठमाडाैं उपत्यका, पाेखरा र दिपायलमा एक लिटर डिजेलकाे १६४ रुपैयाँ पर्नेछ। निगमका अनुसार मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ । यसैगरी, दाेस्राे वर्ग अर्थात् सुर्खेत र दाङमा डिजेल प्रतिलिटर १६३ रूपैयाँ पर्ने निगमले जनाएकाे छ । यस्तै, पहिलाे वर्ग अथवा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी,…
सम्पत्ती न्यूज
१४ कार्तिक २०८०, मंगलवार