उपसचिवको अन्तिम नतिजा सार्वजनिक, ४१ जना नियुक्तिका लागि सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मङ्गलवार प्रशासन, लेखा परीक्षण र संसद् सेवाका विभिन्न समूहका ४१ जनाको नाम सिफारिस गरेको हो । आयोगका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ १७ जना, लेखा समूह ६ जना, राजस्व समूह ३ जना, लेखा परीक्षण ८ जना, नेपाल सङ्घीय संसद् सेवा, सामान्य…
सम्पत्ती न्यूज
८ असार २०७९, बुधबार