विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले पाँच विकेटको क्षतिमा १८१ रनको फराकिलो स्कोर खडा गरेको हो। विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे। राजेश पुलामीले…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार