राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम गर्दै युवा संघ
काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले बैशाख २९ गते, ११:०० बजे माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रमू गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्धको कार्यक्रम रहेको युवा संघका एक नेताले जानकारी दिएका छन् । नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार