काठमाडौँ । पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । राष्ट्रिय समाचार समिति(रासस) का धादिङ जिल्ला समाचारदाता बर्माको आज बिहान निधन भएको छ । उनको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँले कोरोनाबाट भने विजय प्राप्त गर्नुभएको जनाइएको छ ।नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक…
सम्पत्ती न्यूज
२१ कार्तिक २०७७, शुक्रबार