सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (आइतबार) को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको हो ।महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७९, सोमबार