सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो । बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार