सुनको मुल्य बढ्यो, कति छ भाउ ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो । शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार