राष्ट्रियसभाबाट विहीबार टीआरसी विधेयक पारित गरिने
काठमाडौं । राष्ट्रिय सभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ । आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरेका थिए । राष्ट्रिय सभामा छलफलपछि बिहीबार विधेयक पारित गर्ने तयारी रहेको गृह मन्त्री रमेश लेखकले बताए । प्रज्ञा…
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार