नयाँ वर्ष २०२१ का लागि विश्व स्वास्थ्य संगठनले दियोय २१ स्वास्थ्य सुझाव
१. प्राकृतिक खानेकुरा खाऔं खानेकुरा कृतिम भइदिँदा आज सम्पूर्ण मानवताले अनेकौं रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो। यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाइदादायी हुन्छ। यसका अतिरिक्त खाना पकाउदा खानेकुराको प्राकृतिकपन र पौष्टिकता नष्ट नहोस् भनेर विशेष ध्यान…
सम्पत्ती न्यूज
१९ पुष २०७७, आईतवार