राजनीति छाडेर कृषि कर्ममा अब्बल तनहुँको म्याग्दे गाउँपालिका –२ जामुनेका श्रेष्ठ दम्पती
तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका –२ जामुने निवासी सुकनारायण श्रेष्ठ राजनीति छोडेर कृषि पेशामा रमाइ रहेका छन् । किसान श्रेष्ठ कृषि पेशाबाट नाम र दाम दुवै कमाएका छन् । उनले सुन्तला बेचेर वार्षिक ७० लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । श्रेष्ठले म्याग्दे गाउँपालिका –२ उमाचोकमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । २०५४ सालमा भएको निर्वाचनमा साविक जामुने गाविसको…
सम्पत्ती न्यूज
११ पुष २०८१, बिहीबार