असारदेखि मतदाता नामावली पुनः सङ्कलन गरिने
काठमाडौँ । असार १ देखि मतदाता नामावली सङ्कलन गरिने भएको छ । निर्वाचन आयोगले सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गर्ने भएको हो । स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको जानकारी दिएको छ । मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार