बिश्नोइको नाम लिँदै व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
काठमाण्डू, मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा सङ्गठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ । साथै, झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध पनि मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रसाईंलाई विद्युतीय् कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका बेला उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने गरेको पाइएको थियो ।…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार