ज्योति विकास बैंकको सिईओमा श्रीचन्द्र भट्ट
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको छ। बैंकका पूर्वकार्यकारी अधिकृत मनोज ज्ञवालीको बैशाख १५ गते राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पद उनलाई दिईएको हो । भट्टले यसअघि आइएमई लाइफ यन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, मेगा र इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार