प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा एमडी डाक्टर हाजिर
रौतहट २८ बैशाख। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रमा खाली रहेको दरबन्दीमा एकजना एमडी डाक्टर हाजिर भएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालको विशेष पहलमा स्वास्थ केन्द्रमा एमडी डाक्टर ज्ञानेश चौधरी हाजिर भएका हुन्। काठमाडौं वीर अस्पतालमा काम गरिसकेका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरी कटहरिया प्राथमिक स्वास्थ केन्द्रमा शुक्रवार हाजिर भएका छन्।स्वास्थ्य केन्द्रमा डाक्टर चौधरी हाजिर हुनु अघी…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार