आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना
काठमाडाै । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज बिहानदेखि बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम…
सम्पत्ती न्यूज
१६ चैत्र २०८०, शुक्रबार