नदीको टेण्डर आह्वान गर्न र बक्यौता असुलको लागी संघर्ष समिति द्वारा ज्ञापनपत्र
मंसिर १५ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लालबकैया नदीको टेण्डर हुनुपर्ने माग गर्दै कांग्रेस बाहेकका सर्वदलिय संघर्ष समितिले ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुरकी मेयर अम्बेया खातुन संगै प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई ज्ञापनपत्र बुझाएको हो। केही जनप्रतिनिधिका कारण सिंगो नगरपालिका लथालिङ हुनुका साथै भ्रष्टाचारले चरम सिमा नाघेकाले उक्त अवस्थाबाट…
सम्पत्ती न्यूज
१५ मंसिर २०८०, शुक्रबार