विद्यालयको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको श्री आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसतर उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विव्यसका पूर्व अध्यक्ष क्यापछाकीले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी निर्णय गराई विद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भन्ने शर्तमा विद्यालयको बचतको…
सम्पत्ती न्यूज
२ आश्विन २०८०, मंगलवार