सिरियामा टेलिभिजन पत्रकार मारिए
काठमाडौँ । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ । निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा मारिएका राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । आतङ्कवादीहरूले सडकमा बम राखेका…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार