यो सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा चल्नु पर्छ : डा. कोइराला
धनगढी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएका छन् । राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्दै डा. कोइरालले भने, सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ । जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो,…
सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार