मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
काठमाडौँ । पोखरा सडकखण्डअन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस आज दुर्घटनामा परेको हो। तनहुँ प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार बस मर्स्याङ्दी नदीको किनारामा पल्टिएको अवस्थामा भेटिएको छ। घटनास्थलमा प्रहरी, स्थानीय र उद्धार टोलीको सहभागितामा खोजी तथा उद्धार कार्य जारी छ। जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण…
सम्पत्ती न्यूज
१९ श्रावण २०८२, आईतवार