उपचार नपाएर बालिकको मृत्यु प्रकरणमा सांसदले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् । कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटना सम्बन्धमा सांसदरूले सरकारको आलोचना गरेका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक सयमा कांग्रेस, एमाले…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार