शुक्रबार (आज) सुनको मूल्य घट्यो
काठमाडौँ । आज शुक्रबार सुनको भाउ घटेको छ। बिहीबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २ सय रुपैयाँले घटेर आज ९२ हजार २ सय रुपैयाँमा आईपुगेको छ। तेजावी सुन आज तोलामा २ सय ५ रुपैयाँले घटेर ९१ हजार ७ सय ६० रुपैयाँमा आईपुगेको छ। चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन। आज चाँदी तोलाको…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार