प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले भने–अदालतमा बिचौलिया र विकृति नियन्त्रणमा कठोर भएर लाग्नेछु
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने बताएका छन् । उनले संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा सोमबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा बिचौलिया र विकृति नियन्त्रणमा कठोर कदम चाल्ने बताएका हुन् । अदालतमा हुने विकृति र विसङ्गति तथा बिचौलियाप्रति आफ्नो शून्य सहनशीलता रहने प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार