नेप्सेमा २०.५४ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.५४ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार