थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७७, मंगलवार