करेन्ट लागेर किसान दम्पतीको मृत्यु
विराटनगर । मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए । प्रहरीका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार