मंगलबार सुनको मूल्य घट्यो-कति छ तौलाको ?
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा एक लाख २ हजार एक सयउ रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार