बझाङको केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

  Sampatti News

April 19, 2022

काठमाडौं – बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ।
मंगलबार बहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित मिति:April 19, 2022