सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
काठमाडौं । सरकारले पर्वका बेला बिक्री हुने खसी, बोका र च्याङ्ग्राको मासुको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गरको हो । कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया पर्ने जनाएको छ । च्याङ्ग्राको भने प्रतिकिलो १२ सय ६० रुपैँया तोकिएको कम्पनीकी सूचना…
सम्पत्ती न्यूज
२९ आश्विन २०८०, सोमबार