श्रेस्तेदार घुससहित नियन्त्रणमा
काठमाडौँ । कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अनुसन्धान आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई रंगेहाल पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई पोखरा–५ पर्स्याङस्थित एक पसलबाट पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार