काठमाडौँ । नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’ का लागि दरखास्त आव्हान गरेको छ ।प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले विभिन्न कार्यको लागि शुक्रबार एक सूचना प्रकाशित गर्दै कार्यालय सहयोगीको लागि दरखास्त आव्हान गरेको हो । प्रधान कार्यालयले खुला र समावेशी गरी माली–बगैंचे, भान्छे, हजाम, सिलाइ–बुनाइ, कुचिकार र खेलाडीमा गरी ३ सय ६० जनाका लागि दरखास्त…
सम्पत्ती न्यूज
२१ कार्तिक २०७७, शुक्रबार