राजस्वमा महानिर्देशक घिमिरेको ताण्डवले कर्मचारी त्रसित, फरक आस्थाका आधारमा कर्मचारीलाई लखेट्दै
काठमाण्डू, राजस्व छली गरेको आधारमा जहाँ जतिबेला पनि जुनसुकै निकायलाई नियन्त्रणमा लिएर कार्वाही गर्न सक्ने हैसियत बोकेको राजस्व अनुसन्धान बिभाग महानिर्देशक चण्डीप्रसाद घिमिरेको निजी स्वार्थले बिभागले प्रभावकारी काम गर्न सकेको छैन् । जतिबेला बिभागमा महानिर्देशक घिमिरे भित्रिए त्यतिबेला देखी नै राजस्व सङलनमा कमी आएको छ । कर्मचारीलाई समन्वय गरेर नतिजा दिन तिर लाग्नुपर्नेमा महानिर्देशक घिमिरे कमाउने अड्डामा को को लाई…
सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार