काठमाडौँ उपमहानगरपालिकाका मेयर शाक्यलाई संक्रमण पुष्टि
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ । ‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं ।…
सम्पत्ती न्यूज
१६ भाद्र २०७७, मंगलवार