भाटभटेनीले पनि बढायो खसीको मासुको मूल्ये, यस्तो नयाँ रेट
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले अब खसिको मासुको मूल्य बढाउने निर्णय गरेको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अब भने केही महँगोमा बेच्ने जनाएको छ । अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए । गुरुङका…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार