प्रेस काउन्सिलको अध्यक्षमा बुढाथोकि

  Sampatti News

September 25, 2020

काठमाडौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् । निर्वतमान अध्यक्ष किशोर श्रेष्ठको राजीनामा सँगै प्रेस काउन्सिलको अध्यक्षमा बुढाथोकी नियुक्त भएका हुन् ।

शुक्रबार प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले जेष्ठ सदस्य साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई कार्यवहाक अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित मिति:September 25, 2020