बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गर्ने मिङ्मालाई शेर्पा समुदायका शेर्पाहरुले गरे भव्य स्वागत
काठमाण्डू, बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् । हिमालको सफल आरोहण गरी स्वदेश फर्केका उनलाई आज विमानस्थलमा…
सम्पत्ती न्यूज
१९ पुष २०८१, शुक्रबार