निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल
महोत्तरी । निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१-२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयका अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीको सहभागिता छ । कार्यक्रममा आयोगको तेस्रो रणनीतिक योजना ९२०७६(२०८१ असार० को समीक्षा गरिनुसँगै अबको…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०८१, बिहीबार