शुक्रबार दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब १५ करोडमाथिकाे काराेबार
काठमाडौं । नेप्से शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर एक हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको थियो । आज दुई घण्टा कारोबार भएको शेयरबजारमा एक अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको…
सम्पत्ती न्यूज
१० असार २०७९, शुक्रबार