तीर्थयात्री सवार बस दुर्घटनामा २६ जनाको मृत्यु
एजेन्सी । तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके -०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको हो । जसमा मध्ये प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । दुर्घटनामा २६ जनाको मृत्यु भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई जनाएका छन् । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । एनडीआरएफको…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार