विश्वकै एकमात्र कालाग्निरुद्र पीठ : लड्केश्वर धाममा राष्ट्रव्यापी आस्था संकल्प
काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धामलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा मान्न थालिएको छ । सूर्य पुराणको ५७औँ अध्यायको १७औँ श्लोकमा उल्लेख गरिएको यो पवित्र स्थलमा हालैको वर्षमा धार्मिक जागरणको अद्वितीय उदाहरण प्रस्तुत गरिएको छ । लड्केश्वर महादेव क्षेत्रमा निर्माण गरिएको विश्वकै अग्लो १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिव धारा यस क्षेत्रको विशेष आकर्षण बनेका…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८२, बुधबार