१८ जना एसपीको सरुवा
१८ जना एसपीको सरुवा काठमाडौं-प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको सरुवा गरेको हो । यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत,गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा गरेको…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार