सनराइजको शाखा खजुरामा
काठमाडौँ । सन्राइज बैंकले बाँकेको सीतापुर, खजुरा गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा ल्याएको छ । बैकिङ्ग सेवा विस्तार गर्ने क्रममा बैंकले खजुरामा ५० औँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको खजुरा २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालले गरेका छन् ।पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार