जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ पार्टीको ध्यान केन्द्रित : अध्यक्ष दाहाल
चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । उनले आफ्नो पार्टी जनताको साथमा रहेको पनि बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’ फरक प्रसंगमा उनले…
सम्पत्ती न्यूज
२४ मंसिर २०८१, सोमबार