ओलीविरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्चमा रिट दायर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीवीरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्च अदालतमा रिट निवेदन पेस भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतवार रिट पेस गरेका हुन् । प्रक्रिया बाँकी रहेकाले पेस गरेको रिट दर्ता भने अझै नभएको सर्वोच्च अदालतले जनाएको छ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले अदालतको अवहेलना हुनेगरी टिप्पणी गरेको उल्लेख गरेको निवेदनमा…
सम्पत्ती न्यूज
१२ माघ २०७७, सोमबार