ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो
एजेन्सी । दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ। उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन्। विगत आठ…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार