भगवान् गणेशको दर्शन गर्दै मंगलबारको राशिफल हेर्नुहोस्
वि.सं.२०७७ साल चैत्र १७ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– द्वितीया,३७ घडी ०२ पला,बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त तृतीया । नक्षत्र–चित्रा,२३ घडी २८ पला,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त स्वाती । योग– व्याघात,२७ घडी २३…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार