नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १६ ट्याब्लेट नाईट्राभेट र १४ ट्याब्लेट स्पासमो सहित रुपन्देही सिद्धार्थ नगरपालिका–२ बस्ने ३२ वर्षीय आसुतोष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.१ प ४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार आसुतोषलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।मोरङ, सुनवर्सी नगरपालिका–८ डाईनिया बजारबाट…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार