पोखरामा २८ वर्षीय युवक मृत अवस्थामा फेला

Nepal Cover
१६ माघ २०७७, शुक्रबार
image

कास्की । पोखरा महानगरपालिका–२४ कास्कीकोटस्थित पोखरीमा सोही ठाउँ बस्ने २८ वर्षीय विश्‍व रञ्जन तिमिल्सिना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ